रोचक

अन्माएर गाडीमा चढीसकेकी बेहुली अंकललाई अंगालो हालेर बेहुलाको घर नजाने भन्दै नछोडेपछी (भिडियो भाइरल)

पछिल्लो समय सामाजिक संजाल टिकटकमा नेपाली विवाहको भिडियोहरु भाइरल हुने क्रम जारी छ ।

खिरपुरी वाली भनेर एक बेहुलीको भिडियो पनि निक्कै भाइरल भइसकेको छ ।यसै बीच गत मङ्सिर २८ गते सम्पन्न भएको ममता र माधवको विवाहको भिडियो पनि निक्कै भाइरल भइरहेको छ ।

भिडियो भाइरल हुनुको कारण भने बेहुलीको बिदाईको क्रममा भएको अनौठो क्रियाकलाप हो । यस अघि सामाजिक संजालमा भाइरल भएका भिडियोमा बेहुली र आमाको बिलौना देखिन्थ्यो ।

तास ममतालाई अन्माउने बेला भने उनलाई सम्झाउने आमा नभएर अंकल थिए ।बेहुली अन्माएर घर पठाउने बेला गाडीमा चढीसके पछीको भिडियो अहिले टिकटकमा लाखौले हेरीसकेका छन ।

भिडियोमा देखिए अनुसार बेहुली बेहुलासंग जान नमानेर रोइरहेकी छन । अंकल पनि उत्ति कै भावुक भएर म भोली लिन आउछु भन्दै सम्झाई रहेका छन ।

अंकल र छोरीको उक्त माया देखेर धेरैले अचम्म पनि मानेका छन् ।भिडियो हेर्न ?यहाँ ?को लिन्क खोल्नुहोस

Related Articles

Back to top button