समाचार

बै’शाख १ गतेबाट कुलमान घिसिङ फेरि नि’युक्ति हुने ? सक्दो शे’यर गरौँ

नेपाल विद्युत प्रा’धिकरणको का’र्यकारी नि’र्देश कुल मान घिसिङ पुन: नि’युक्त हुने पक्का भएको छ। घिसिङलाई पुन नि’युक्ति गर्न ऊर्जा म’न्त्रालयले प्र’स्ताअ व तयार पारे को छ ।

सो प्रस्ताव आइतबार बस्ने म’न्त्रिपरिषद् बैठकमा ऊर्जा’मन्त्री वर्षमान पुनले लैजाने भएका छन् नेकपा अ’ध्य क्ष तथा प्र’धान मन्त्री केपी शर्मा ओली कुलमानलाई फेरि नियुक्ति गर्ने !

पक्षमा नरहे पनि अर्का कार्यकारी अ’ध्यक्ष प्रचण्ड सँगको छल फलपछि भने राजी भएको जनाइएको छ ४वर्ष नेपाल वि’द्युत प्रा’धिकरणका का’र्यकारी निर्देशकका रुपमा रहेका कुलमान ले नेपाली जनतालाई १८घण्टे लामो लोडसेडिङ बाट “मुक्त गरेका !थिए ।

उनको कार्यकाल आइतबार सकिँ दै छ”मन्त्रलयदेखि सम्प ”पूर्ण जनता समेत कुलमान को पक्षमा उभिएका छन् । कुलमान लाई पु’नर्नि यु’क्ति दिन केही कानुनी सम,स्या भएत पनि समस्या समाधानका लागि विद्युत प्रा’धिकरण को ऐन नै सं,शो,धन गर्ने तयारीमा गरिएको बताइएको छ ।

कुलमान घिसिङ नयाँ वर्ष २०७८ सालदेखि पून नि’युक्ति हुने सम्भाबना देखिएकाे हुदा सबै जना मिलि कुलमानलाई ल्याउनुपर्छ भन्ने अ’भियान चलाउ देशकाे उज्यालोलाई बचाउ ।

Related Articles

Back to top button