अचम्म ! ७ वर्षदेखि प्रेमसम्बन्धमा रहँदै आएका यि जोडी कुकुरको गरियो धुमधामले विबाह, जन्ती मात्रै थिए ३५० जना
काठमाडौ माघ १७
हामिले मानिसको विवाह त सुनेकै छौ र देखेका पनि छौ तर अस्ट्रेलियामा महंगो पहिरनमा कुकुरको विवाह गरिएको छ ।
सुन्दा पनि अनौठौ लाग्ने अस्ट्रेलियाको मेलवर्न शहरमा हालै एक कुकुरको धुमधामसंग विवाह भएको छ । उक्त जेस्मिन नामले परिचित कुकुरलाई १ लाख २७ हजार भन्दा बढी मूल्य पर्ने कपडा लगाइदिएका छन् । जेस्मिनको विवाह जेस्पर कुकुरसंग गराइदिएका हुन् ।
यो अनौठोै बिवाहमा ३५० भन्दा धेरै मानिसहरु उपस्थित भएका थिए । जेस्मिन कुकुरले लगाएको ड्रेस अस्टे«लियाका चर्चित डिजाइनरले तयार पारेको बताइएको छ । उक्त बिवाह गरेका कुकुरहरु ७ वर्षदेखि प्रेमसम्बन्ध बस्दै आएका थिए ।जसको विवाह कुकुरका मालिकले हालै धुमधामसंग गराइदिएका हुन् ।