समाचार
मोटरसाइकल दुर्घटनामा रमेश र २८ वर्षीया सञ्जु आचार्यको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने रमेश अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्याल नेपाल तरुण दल कञ्चनपुर क्षेत्र नम्बर १ का कोषाध्यक्ष पनि हुन्। अर्याल काठमाडौँबाट घर फर्किरहेका बेला दुर्घटनामा परेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******