समाचार

हार्दिक बधाई : मधेसी महिला बाट पहिलाे पटक इन्सपेक्टरमा नाम निकाल्न सफल प्रतिभा लाई !

काठमाडौं माघ १३

सशस्त्र प्रहरीको इन्सपेक्टर प्रहरी निरीक्षक पदमा एक मधेसी महिलाले नाम निकाल्न सफल भएकी छिन् ।

इन्सपेक्टरमा नाम निकाल्न सफल विजयनगर गाउँपालिका ७, कपिलवस्तुकी प्रतिभा पाल एकाएक चर्चामा आएकी हुन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रकाशित गरेको नतिजामा महिलारखुल्ला समूहतर्फ प्रतिभा पाल दोस्रो नम्बरमा नाम निकालेको देखिन्छ ।

विभिन्न निकायमा मधेसीमाथि भइरहेको विभेदका बाबजुद उनी इन्सपेक्टर पदमा नाम निकालेकी हुन् ।

उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई बधाई तथा सफल कार्यकालको ।

शुभकामनाले फेसबुकको वाल रंगिएको छ यतिबेला बेला ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button