समाचार

न्यूज २४ छाडेपछि नयाँ टिभी ग्यालेक्सीमा हाकिम बने रवि लामिछाने, चर्चित पत्रकार सबै आँफुसँगै लगे, हेर्नुहोस् भिडियो.

काठमाडौ । बहुचर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता तथा पत्रकार रबि लामिछानेले न्युज २४ छोडेको घोषणा गरेका छन् । उनले आज फेसबुक स्टाट्स लेख्दै भोलि प्रसारण हुने सिधा कुरा जनता संगको एक भागमा मात्र आफू देखिने बताएका छन् । भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिन लागेको उनले बताएका छन ।

Related Articles

Back to top button