समाचार

पाँच वर्षकै उमेरमा ब’ला’त्कृ’त भएकी बालिका, जो शिक्षण अस्पतालमा छ’ट्प’टाउँदै छिन्

काठमाडौं माघ ९

शिक्षण अस्पताल महाराजगञ्जको बालरोग कक्षभित्र जनरल वार्डभित्र बेड नं ९१४ मा छ’ट्पटाइ’रहेकी ५ वर्षीया बालिका निर्मला मल्लाह (नाम परिवर्तन) को जीवन कोपिलामै चुडिएको छ ।

दाइने गालामा धा’रि’लो ह’ति’यारले छाला र मासु नि’कालेजस्तो गहिरो चो’ट छ । देब्रे आँखाको तल्लो भाग का’टि’एको छ । उनी देब्रे आँखा खोलेर हेर्न सक्दिनन् ।

घाँ’टीमा ग’हिरो निलो दा’ग छ । ओठको माथिल्लो भागको एउटा चो’क्टा नै निकालिएको छ । यो’ना’ङ्गमा गहिरो घा’उ लागेको छ । अनुहार पूरै सु’न्नि’एको छ ।

दिशा पिसाबका लागि को’खाबाट पाइप लगाइएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button