मेरो ममिलाइ बचाइदिनुहोस् उहाँ बिना हामी कस्को साहाराले बाँच्ने ? आमालाई के आइलाग्यो यस्तो !
काठमाडौं माघ ६
दिउसो खाना खाएर यसो बसेको थिए त्यतिकै मा दाइ नमस्कार , मलाइ सहयोग गर्नु पर्यो मेरो ममिलाइ बचाउनु पर्यो भन्दै यो बहिनिको म्यासेज रिक्वेस्ट आयो,मैले उनलाइ चिनेको थिएन,उनिलेचाहि मलाइ savesiyona अभियानमा चिनेको थिए भन्दैथिन ।
अचेल बिरामिको बाहना बनाएर फेक सहयोग सङ्कलन गर्नेहरु बढेकोले मैले उनिसङ सबै डकुमेन्ट्स हरु मागे,हस्पिटलमा पनि कुरा गरे, उहाहरुको आर्थिक स्रोत केहि रहिनछ,एउटा क्यान्टिन चलाउनुहुदो रहेछ तर ममि बिरामि भएसि त्यो पनि छैन दाइ भन्दै थिन ।
खासमा उनको ममि भिमा देबि बस्याल (कावसति,नवलपुर) बिगत एक बर्स देखि स्त’न क्या’न्सरबाट ग्रसित हुनुहुदो रहेछ र ऐले फेरि ब्रेन ट्युमर भएछ, ऐले उहा भरतपुर मेडिकल कलेजमा उपचारार्थ हुनुहुदो रहेछ तर अब उहालाइ भोलि काठमाडौं स्थित न्युरो हस्पिटल मा लगिदै रहेछ, कम्तिमा पनि नेपाली १० लाख नेपाली रकम चाहिने रहेछ, मलाइ कोरियामा अभियान चलाइदिनु न दाइ भनेर सृस्टि बस्याल बहिनिले म्यासेज गरेको हुनाले यो पोस्ट गरेको हो ।
नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासाेति नगरपालिका वडा नँ १४ बसाेबास गर्ने मेरि ४० बर्षिय ममि भिमादेबि बस्याल १ वर्षदेखि स्तन क्यानसर भएकाे र हाल CMC भरतपुरमा उपचार गर्दा गर्दै Brain Tumor पनि देखिएकाे छ । थप उपचारकाे लागि काठमाडौं लैजानुपर्ने तर परिवारकाे अार्थिक स्राेतले नभेटने भएकाले उहाँकाे जिउ ज्यानको सुरक्षाकाे लागि तपाईँहरू समक्ष सहयाेगकाे अपिल गर्दछौं ।
सहयोगको लागि
HARIMAYA BASYAL
Bank : Kamana Sewa Bikash Bank
A/C no : 03014100368034000001
9867411826,9806911933