समाचार

आमाको मृ,त्यु भएको केहि समयमै बुवाको पनि मृत्यु, छोरीले ए’ड्सवाट गु,माइन् ज्या,न !

सप्तरीको राजविराजमा आइतबार साँझ ए’चआ’इभी एड्सबाट एक किशोरीको मृ’त्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिनुभयो । *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

ए’च’आइ’भी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था ग:म्भी’र बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गु’मा’एकी छोरीको समेत सोही कारणले मृ’त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो ।
उहाँका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृ’त्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृ:त्यु भएको थियो । मृ’त:क अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी ए’ड्सबाट पी:डित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Related Articles

Back to top button