मुख्यमन्त्री शेरधन राईसित विवाह गर्न लागेकी दुलहीको चाहाना यस्तो
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसित विवाह गर्न लागेकी मिस मंगोल–२०१८ की विजेता जाङ्मु शेर्पाको अहिले चर्चा छ । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २९ वर्ष छ ।
मुख्यमन्त्री राईले मिस मंगोल तथा मोडलिङ क्षेत्रमा लागेकी युवतीसँग विवाह गर्दै छिन ।
सिलिचुङ टिभीको कार्यक्रम प्रस्तोता ईन्द्र जिबिसाले प्रश्न गर्दै भनेको छन्, ‘तपाईं आफुलाई एमसी भनेर चिनाउनु चाहानु हुन्छ कि मोडल ?’ सबीस्तार उतार दिदै जाङ्मु शेर्पा भन्छिन, ‘शुरुमा म यो क्षेत्रमा मोड्लिङ भएर काम छिरे पनि अहिले एमसी पनि चलाउदै छु ।’
यो अन्तबार्ता सन २०१८ को जुलाई गरिएको थियो । यो अन्तरबार्ता करिब १० मिनेटको रहेको छ ।
प्रश्न गरिएको छ, तपाईलाई कस्तो केटा मन पर्छ ? उतर दिएकी छिन, ‘ एकदमै टिपटप, जेण्टल र आफ्नो करियर प्रती फोकस भएको केटा मन पर्छ ।’
फेरी अर्को प्रश्न गरिएको छ, तपाईंलाई आफ्नो प्रेमिलाई लिएर घुम्न जान मन लागेको ठाउ कहाँ हो ? उतर दिएकी छिन, ‘ शेर्पा किदुकले दुबईमा कार्यक्रम हुँदा दुबई घुम्दा मजा लागेको हुनाले दुबई लान मन छ ।’
भिडियो हेर्नुहोस : सिलिचुङ टिभीमा रेहेको भिडियो ।