गर्भवती महिलाको पेट चि’रे’र बच्चा चो’र्ने यि महिलालाई १७ वर्ष पछि यस्तो स’जा’य
गर्भवती महिलाको पेट चि’रे’र बच्चा लिएर गएकी एक महिलाले घटना भएको १७ वर्ष पछि स’जा य पाउने भएकी छन् । अमेरिकामा ७० वर्षको इतिहासमा महिलालाई मृ’त्यु द’ण्ड दिन लागिएको हो । उनले गर्भवती महिलाको पेटको बच्चा लिएर गएकी थिइन् ।
यो घटना अमेरिकाको हो । घटना पछि आमाको निधन भएपनि सो बालिका भने सकुशल छन् । उनको उमेर १७ वर्ष पुगेको छ । घटना भएको १७ बर्ष पछि ५२ वर्षीया लिसा मोन्टगोमेरीलाई स’जा य सुनाइएको हो । उनलाई वि’ष को सु’ई लगाउने स’जा य सुनाइएको हो ।
यो घटना अमेरिकाको मिसौरीमा भएको थियो। लिसालाई संयुक्त राज्य अमेरिकाको इन्डियानाको जे’ल मा स’जा य दिइने छ । यो घटना २००४ मा भएको थियो। बबी जो स्टिनेट, २३ वर्षकी थिइन् । उनको गर्भमा ८ महिनाको बच्चा थियो । उनी अमेरिकाको मिसौरीमा बस्थिन्।
अनुसन्धानको क्रममा पत्ता लाग्यो कि लिसाले एक अनलाइन साइटमा बबीसँग मित्रताको सुरुवात गरेर उनको घरमा पुगेकी थिइन् । लिसालाई सुनाइएको स’जा यको विरोध भएको छ । वकिलले लिसा मानसिक रूपमा अ’स्व’स्थ रहेका कारण उनलाई यस्तो स’जा य दिन नहुने तर्क गरेका छन् । गत हप्ता लिसाका वकिलले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागे। एजेन्सी ।