समाचार

अछाममा अध्यापन गराइरहेका शिक्षक झुन्डिएको अवस्थामा मृत फेला !

अछाम: अछामको कमलबजार नगरपालिका वडा न ५ का एकजना शिक्षक शनिबार झु’न्डि:एको अ’वस्थामा फेला परेका छन। पन्चदेवल बिनायक नगरपालिका वडा न:१ स्थित जाल्पेश्वरी माध्यमिक बिधालयका शिक्षक नरेन्द्र प्रसाद तिमिल्सैना घर देखि टाढाको रुखमा झु’न्डि:एको अ’वस्थामा फेला परेको जाल्पेश्वरी माध्यामिक बिधालयका प्रधानाध्यापक नवराज न्यौपाने बताए । अबेरसम्म पनि घर नफर्किए पछि स्थानीयले खोजी गर्दा शनिबार बिहान करिब ५ बजे तिर रुखमा झु’न्डि:एको अ’वस्थामा फे’ला परेका बताएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Related Articles

Back to top button