समाचार

तिर्थालू चढेको बसमा आ’ग’लागी हुँदा ६ जनाको मृ’त्यु, ३६ घा’इते

एजेन्सी । तिर्थ गएर फर्कदै गरेकाहरु चढेको बसमा आ’ग’लागी हुँदा ६ जनाको मृ’त्यु भएको छ । भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आ’ग’लागी हुँदा ६ जनाको मृ’त्यु भएको हो । घ’टनामा अन्य ३६ जना घा’इते भएका छन्। जैन धर्मावलम्बीहरु तिर्थ गएर फर्कदै गरेका थिए ।राजस्थानको जालोरमा राति तिर्थालु चढेको बसमा आ’ग’लागी भएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आ’ग’लागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।बिजुलीको तारले बसको छतमा छुँदा दु’र्घटना भएको र घा’इतेलाई अस्पताल लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ३६ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुमध्ये केहीको अवस्था ग’म्भीर छ। ज्या’न गु’माउने र घा’यते सबै जैन धर्माबलम्बी हुन्। तीर्थस्थल गएर फर्किंदै गरेका यात्रु सवार बस दु’र्घटनामा परेको हो। फाइल तस्बिर यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस् !*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button