गायिका टिका सानुको आवाजमा पन्चेबाजा नयाँ गित, सार्बजनिक (भिडियो सहित)
चर्चित गायिका टिका सानु , सम्झना भण्डारी , रंजित परियार र गायक रबिन लामिछानेको सुमधुर आवाजमा बहुप्रतिभाका धनि रबिन लामिछानेको शब्द सिर्जनामा प्रतिभाशाली कलाकार रंजित परियारको लय सिर्जनामा उनै सर्जक रंजित परियारको पन्चेबाजा गित ‘ रेलको भाडा ‘ बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ मानसिह खड्काको निर्देशन रहेको छ भने प्रकास खड्काको छायांकन रहेको छ र राजकुमार मगरको उत्क्रिष्ट सम्पादन रहेको छ।
भिडियोमा रञ्जिता परियार, रबिन लामिछाने, टीका सानु,टीका जैसी,टीका बा.श्रेष्ठ, निर्जला गुरुङ्ग, दिनेश थापा,निर आले मगर, सुमन परियार, अर्जुन खडका, बालचन्द्र बराल, सरद एल जी, प्रेम अर्याल, प्रियंका नेपालि,एलिना देउजा, बिमता घर्ती मगर, प्रविशा घिसिङ, रेनु भट्टराई, आइसा तामाङ्ग, सञ्जिता राना,मुस्कान घिमिरे, सविता परियार, सविता कार्की, धनमाया नेपाली, चित्र मगर, हुमा वि.क, सेयतिका पाण्डे, निता गुरुङ्ग, राजु खाती, राजेन्द्र परियार, सूर्य कुमार परियार, सागर रोक्का को उत्क्रिष्ट अभिनय रहेको छ।
उक्त भिडियोलाई रंजित परियारको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।
भिडियो हेर्नुहोस //