समाचार

श्रीमानको काजकिर्या गर्ने खर्च जुटाउन दुधेबालक संगै बाटोमा सहयोग माग्दै।

श्रीमानको काजकिर्या गर्ने खर्च जुटाउन दुधेबालक संगै बाटोमा सहयोग माग्दै ।

कठै मेरो देशको जनताकोअबस्था स्रोत सामाजिक संजालबाट थाहा पाको ठाउ लेखेको रहिन्छ कुन ठाउमा होला खबर गर्नुस है कसैलाई थाहा छ भने हामि पनि सहयोग गर्नेछौ ।

पिलिज सबै जनाले सक्दो सेयर गरिदिनु होला ताकी सहयोगी मन नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु सम्म पुगोस हामिले यो फोटो सामाजिक सन्जल फेस बुक मा भेटेका हौ ।

हामिले उहालाइ केही रहात मिल्ला भनेर हामी ले यो फोटो सहित को सानो न्युज बनाएका छौ पिलिज सबै जनाले सक्दो सेयर गरिदिनु होला ।

श्रीमानको काजकिर्या गर्ने खर्च जुटाउन दुधेबालक संगै बाटोमा सहयोग माग्दै। | Cn Chautari

Related Articles

Back to top button