समाचार

सल्यानमा : छोरा वि’देशमा, यता २२ ब’र्षे बु’हारीको पे’टमा ‘ग’र्भ’ रहेको सासू’ले थाहा पा’एपछि…खु’ल्यो यस्तो र’ह’स्य

सल्यान- पै’साको प्रलो-भन दे’खाई २२ वर्षी’यालाई क-र’णी ग’रेको आ’रो’पमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ । सल्यान जिल्लाको बागचौर नगरपालिका–३ निवासी ५४ वर्षीय कालो व’लीलाई प्र’ह’रीले बिहीबार गि-रफ्तार गरेको हो ।दार्मा गाउँपालिका –३ मा भाँडा प’सल गर्दै आएका व’लीले ती महिलालाई आर्थिक प्रलो-भनमा पारी २०७७ असार २७ गते त्यस्तो कार्य गरेको उ-जुरीका आधारमा प्र’ह’रीले समातेको बताएको छ ।

आफूलाई पट’क पटक क’र-णी ग’र्दै आएको र कसैलाई भने बाँकी नराख्ने चे’तवानी वलीले दिएका ती महिलाले प्रहरीसमक्ष दिएको उ-जुरीमा उल्लेख छ ।महिलाको पेटमा ग-र्भ रहेको सासूले थाहा पाएपछि घ-टना बाहिर आएको हो ।

आ’रोपितलाई अदालतबाट १५ दिनको म्याद थप गरी हिरा-सतमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्षमण वलीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएकी पी-डितका पति रोजगारीका सिलसिलामा भारतमा छन्।

Related Articles

Back to top button