विप्लव समूहले सार्वजनिक गर्यो नेपाल बन्दसहितका कार्यक्रम (प्रेस विज्ञप्ति सहित)
पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पm ‘क्रा’उ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल ब’m न्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पm क्राउ परेको विm रोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
विप्लवका अनुसार माघ ३ गते देशव्यापी विm रोध जुलुस, माघ ५ गते देशव्यापी विm रोध सभा माघ ७ गते देशव्यापी विm रोध प्रदर्शन, माघ ९ गते देशव्यापी मm शाल जु’लु’स र माघ १० गते नेपाल ब’न्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।
विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको वि’m रो’धमा आ’न्दोल’नका कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।