श्रीमतीले अपरिचित पुरुषलाई फेसवुकमा ‘श्रीमानले मलाई माया गर्दैनन्’ भनिन्, अपरिचित पुरुषले गरिदिए श्रीमानको ह’ ‘त्या
एजेन्सी । सामाजिक सञ्जाल मार्फत यस्ता घटना हुन्छन् जसले मानिसलाई आश्चर्य चकित बनाउँछ । प्रहरीका लागि पनि निकै हैरानी हुन्छ । हालै भारतको विहारमा भएको एक घटनाले यस्तै आश्चर्य चकित बनाएको छ । श्रीमतीलाई एक तर्फी प्रेम गर्ने एक पुरुषले उनका श्रीमान् को ज्या’न लि’ए’का छन् । जबकी ति महिलासंग पुरुषको प्रत्यक्ष भेटघाट पनि भएको छैन ।
सामाजिक सञ्जालमा श्रीमान र आफुबीच राम्रो सम्बन्ध छैन भनेर महिलाले ति अपरिचित पुरुषलाई भनेकै आधारमा श्रीमान माथि घटना गराएको रहस्य खुलेको छ । प्रहरीलाई यो घटनाको वास्तविकता पत्ता लगाउन निकै मुस्किल परेको थियो । संजय कुमार पटनाको नुरानीबाग क्षेत्रमा बस्दै आएका थिए। उनी चिकित्सा प्रतिनिधि थिए। उनी घटनाको दिन पटनावाट हाजीपुर जाँदै गरेका हुन्छन् बाटोमै उनलाई गो ली ला’ग्छ र निधन हुन्छ ।
घटनापछि संजयले प्रयोग गरेको मोवाइलवाट दुईवटा सिम पनि गायब भएका थिए । जसका कारण प्रहरीलाई घटनाको वास्तविकता पत्ता लगाउन पनि निकै कठिन भएको थियो ।
तर जब प्रहरीले संजयको श्रीमतीको पनि मोवाइलको डिटेल पत्ता लगायो एक अपरिचित ब्यक्तिसंग उनको बारम्बार कुरा भएको देखियो । जो ब्यक्तिसंग श्रीमतीको कुरा भइरहेको थियो उनी ब्यक्तिले संजयसंग पनि कुरा गरीरहेका थिए ।
सो प्रमाणवाट प्रहरीले घटनाको वास्तविकता पत्ता लगाएको हो । मोवाइल डिटेलवाट श्रीमती पनि घटनामा संलग्न भएको थाहा पाएपछि प्रहरीले श्रीमतीसंग वयान लियो तर जब श्रीमतीले ति ब्यक्तिका बारेमा आफुलाई केही थाहा नपाएको बताइन् प्रहरी चकित भयो ।
उक्त केसको अनुसन्धान गरिरहेको पुलिसले थाहा पाए कि संजयले जुन नम्बरमा फोन गर्दै हाजीपुर तर्फ गइरहेको थियो, त्यो नम्बर निकाल्न नक्कली ठेगाना टिपाइएको थियो । पुलिसलाई थाहा पायो कि संजयको श्रीमतीसँग राम्रो सम्बन्ध छैन।
संजयको श्रीमती रिन्कीलाई केरकार गर्दा वास्तविकता खुलेको हो । तर अहिले पनि ति ब्यक्ति पत्ता लागेका छैनन् । सामाजिक सञ्जालमा श्रीमानले आफुलाई वेवास्ता गर्ने गरेको भन्दै रिंकीले ति अपरिचित ब्यक्तिसंग गुनासो गरेकी थिइन ।
उनले यस्ता ब्यक्तिलाई बाँच्ने अधिकार छैन भन्दै कुरा गरेकी थिइन् । रिंकीले गरेको यस्तै कुरावाट ति पुरुषले रिंकीका श्रीमानलाई घटना गराए । तर ति ब्यक्ति को हुन् भन्ने स्वयं रिंकीलाई नै थाहा छैन । सामाजिक सञ्जालमा आफ्नो ब्यक्तिगत कुरा गरेकै कारण उनले श्रीमानलाई गुमाउनु परेको छ भने प्रहरी हि’रास’तमा बस्नुपरेको छ ।