समाचार
सचिनको घरमा बुबाको लागि नयाँ सिलाई मेसिन ल्याउदा यति धेरै खुशी… (हेर्नुहोस् भिडियो)
सचिन परियार एक भाईरल नाम हो । गुल्मी बाट उनको भिडियो सामाजिक सन्जालमा आए पछी उसको भिडियो दर्सक स्रोताले निकै मन पराएको थियो ।
उन्ले इन्द्रेनी लगायत धेरै लाईभ दोहरी सो हरुमा गाईसकेको छ । उनको नयाँ गीत नि सार्बजनिक भैसकेको छ ।
जुन दर्सक स्रोताको धेरै माया पाएको छ । अब उ काठमाडौमै बसेर पढ्ने भएको छ । उनको बुवाको लागि भने आज मोहन बस्नेतको अभियानमा नयाँ सिलाई मेसिन किनेर ल्याइदिएको छ ।
आउनुस् हेरौ यो भिडियो जुन भर्खरै सार्बजनिक गरिएको छ ।