समाचार

कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृ:त्यु

मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक मोबाइल विस्फोट हुँदा एक युवकको मृ:त्यु भएको छ ।

आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा सोमबार उक्त घ’टना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।मोबाइल चार्ज गरिरहेकै समयमा चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय ती व्यक्तिले कसैसँग फोनमा कुरा गरिरहेका थिए ।

अचानक ‘हाइ भोल्टेज’ का कारण मोबाइल विस्फोट हुँदा उनी नराम्ररी घा”इते भएका थिए ।प्रहरीका अनुसार उक्त दु;र्घटना हुँदा रेड्डी आफ्नो घरमा एक्लै थिए ।

छिमेकीले तार जलेको गन्ध पाएपछि उनको कोठामा पुग्दा अचेत अवस्थामा उनी ढलेको पाइएको प्रहरी समक्ष जनाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button