समाचार

कलेज जान घरबाट नि’स्किएकी यु’वती बाटोमा मृ’त भे’टिन !

काठमाडौँ। विहारमा एक युवतीको घाटी रे`टे`र ह`त्या भएको छ। युवतीको श`व विहारस्थित बरियारपुरको सडक किनारामा शुक्रबार बोरामा बाँ धेर फ्याकेको अवस्थामा भे’टिएको हो। बिहिबार कलेज जान नि स्किएकी उनी घर फर्किनन्। उनी सीतामढ़ीस्थीत किसान कलेजमा बि’ए पार्ट वानमा अध्ययन गर्थिन्। यु वतीको दु`व्र्य`वहार गरेर ह`त्या गरेको प्रहरीको अनु मान छ। यस घट नाबारे थप अनुसन्धान भइ रहेको प्रह रीले जा नकारी दिएको छ। ***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्न सक्नु हुन्छ ****,

यो पनि : भारतबाट आउने नेपाली स्वदेशी भूमिमै ठ’गिन्छन्’
भारतमा रोजगारीमा रहेका नेपाली घर फर्किने क्रममा स्वदेशी भूमिमा ठगिने गरेका छन् । भारतबाट फ र्किएका सुदूरपश्चिमका नागरिकहरु वर्षेनी यहाँ आइसकेपछि सवारी साधन सञ्चालन गर्ने व्यवसायीबाटै ठगिने गरेका छन् । यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा यहाँका सीमा नाकामा खटिने गरेका दलालहरुले आफूखुशी पैसा लिने गरेका कारण यात्रुलाई निकै पीडा तथा सास्ती हुँदै आएको छ ।

दलालहरुले आफूखुशी यात्रुबाट चर्को भाडा लिइरहेको जानकारी पाउँदासमेत यहाँको प्रहरी प्रशासन मौन बसेको स्थानीयवासीको गुनासो छ । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । सुदूरपश्चिम प्रदेशका दुई ठूला सीमा नाका कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगरमा खुलेआमरुपमा दलालहरुले यात्रुबाट चर्को भाडा लिने गरेको देख्न सकिन्छ ।

दलालले यात्रुबाट चर्को भाडा असुले पनि त्यहाँ सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका हुन्छन् । कहिले गाडी नपाउँदा तथा कुनै समय प्रचलित दररेटभन्दा चर्को भाडा लिँदा उनीहरु वर्षेनी ठगिँदै आएको गुनासो सुनाउने गरेका स्थानीय नागरिकको भनाइ छ । आफूहरु पटकपटक गाडी व्यवसायीबाट ठगिएको गुनासो गर्दै आए पनि कसैले पनि त्यसको सुनुवाइ नगरेको भारतबाट रोजगारी गरी आएका यात्रुहरुको गुनासो छ ।

Related Articles

Back to top button