समाचार

अभिनेता श्री कृष्ण श्रेष्ठको नक्कल गरेर चर्चामा आएका युबकको दमदार प्रस्तुति (हेर्नुहोस भिडियो) !

अभिनेता श्री कृष्ण श्रेष्ठको नक्कल गरेर चर्चामा आएका युबकको दमदार प्रस्तुति हेर्नुहोस भिडियो

काठमाडौँ, अभिनेता श्री कृष्ण श्रेष्ठको निधन भएको लामो समय भैईसक्यो,।हिजो आज सामाजिक संजालमा उनि जस्तै देखिने एक युबक श्री कै नक्कल गरे सामाजिक संजालमा हिट भएका छन् ।उनले अभिनय गरेको गितको भिडियो सार्बजनिक भएको छ,गायक रबि ओडा र स्मिता दाहाल स्वर रहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

‘तिम्रो नामको सिन्दुर ’बोलको गीतको भिडियोमा प्रकाश चन्द, स्मारिका ढकाल,बिजय पुन अभिनय रहेको छ ।गीतमा राजन राज शिवकोटीको संगीत संयोजन छ, सरोज ओलीले भिडियो लाइ निर्देशनगरेका छन् । गजबको टिभी बाट गित लाइ रिलिज गरिएको छ ।

 

Related Articles

Back to top button