समाचार

कृषि मन्त्री पद्दमा अर्याललाई स्याङ्जामा जनताले लखे’टे

कृषि मन्त्री पद्दमा अर्याललाई स्याङ्जामा जनताले लखे’टे

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्याललाई आज स्याङ्जामा जनताले लखे’टेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि समुहको कार्यक्रममा पुग्न आफ्नो निर्वाचन जिल्ला स्याङ्जा पुगेकी अर्याललाई निर्वा’चन क्षेत्रका जनताले नै लखे’टेका हुन् ।

उनी जनताले अ’वरोध गरेर बाटो छे’केपछी खोलाको तिरतिरै घुकिएर फर्किएकी हुन् । आफ्नै निर्वाचन क्षेत्रमा केही नगर्ने र पार्टी फु’टेपछी पार्टीको लागि कुनै एक समुहको बनेर आएको भन्दै लखे’टेका हुन् । माधब-प्रचण्ड समुहले पहिले नै कार्यक्रम बनाएर यसरी लखे’टेको बताइएको छ। साथै उनिलाई लख’टिएको भिडियो सामाजिक सञालमा भाइरल भैरहेको छ।

Related Articles

Back to top button