काठमाडौंमा लागु भयो अनौठो नियम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ ।
घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा है’रानी ग’राएको र सार्वजनिक स्थलमा म’लमूू’त्र त्या’ग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई का’रबाहीसमेत गर्ने भएको छ ।
कुकुरधनी माथि निगरानी**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ । ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ ।
महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरपालिकाले पहिलो चरणमा सचेतना कार्यक्रम तीव्र बनाएको छ । सचेतनासँगै काठमाडौँ महानगरमा छाडा कुकुरको घाँ’टीमा ह’रियो र’ङको पे’टी बाँ’ध्न थालिएको छ ।
कुकुरको ब’न्ध्याकरण
महानगरपालिकाको पशु व्यवस्थापन महाशाखाले महानगरमा रहेका २२ हजार यस्ता कुकुरको ब’न्ध्याकरण गरिसकेको छ । महाशाखा प्रमुख डा. अवधेश झाका अनुसार अब बाँकी करिब पाँच हजार कुकुरको ब’न्ध्याकरण थालिएको छ ।
हालै वडा नं ३१ मा ब’न्ध्याकरण कार्य सकिएको छ । उहाँले अबको छ महिनाभित्र सबै छाडा कुकुरको बन्ध्याकरण सक्ने र नियमित रे’बिज वि’रुद्धको सुई दिने व्यवस्था महानगरपालिकाले गरेको बताउनुभयो ।
महानगरपालिका–७ का सदस्य कृष्णमणि भट्टराईका अनुसार छा’डा गाई, गोरु र बहरका सन्दर्भमा भने कान्जी हाउसको व्यवस्था र मलमूत्रको प्राङ्गारिक मल उपयोग गर्ने सोचिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
PROMOTED CONTENTMgid