समाचार
चीन-नेपाल नाकाबाट आयो खुशीको खबर, लस्करै नेपाल भित्रियो चिनियाँ ट्रक, यतिधेरै के पठायो चीनले !
भिडियो यो समाचार को अन्तिममा छ बाँके नेपालगन्ज
नेपालमा अलपत्र परेका २ बिदेशी खेलाडीलाई सोनाली पुन मगरले उद्दार गरि आफ्नो जन्मथलो प्रस्थान गराएकी छिन।
लामो समय देखि नेपालका विभिन्न क्लबहरुमा रहि साना देखि ठुला धनराशिका फुटबल खेल्दै आएका एलिउ र हामजत आफ्नो पासपोर्ट हराएर जन्मथलो फर्किन समेत नसकि रहेको अवस्थामा सामाजिक कार्यमा सधै अगाडि सामाजिक अभियान्ता सोनालिले दुई अफ्रिकी नागरिकलाई घर फिर्ता पठाउन सफल भएकि छिन।
दाङ घर भई काठमाडौं बस्दै आएकि सोनालीले अफ्रिकी दुई नागरिक अलपत्र परेको र लकडाउनमा फसेको थाहा पाए पछि पुनले घर फर्काउने अभियान चलाएकि थिइन ।
अभियान सफल पारि यहि ३१ डिसेम्बरमा यी दुई अफ्रिकी नागरिकलाई घर फर्काउन सफल भई नेपालीको मन र नेपालको उच्च सम्मानिय काम गरेको भन्दै सामाजिक संजालमा जताततै धन्यवाद तथा शुभकामना दिनेको ओइरो लागेको छ।