समाचार

वैशाखमा हुने चु’नावलाई कसैले पनि छे’क्न सक्दैन, चु’नाव भएरै छाड्छ: प्रधानमन्त्री ओली

काठमाडौं/ प्रधानमन्त्री एबम् नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते चु’नाव हुने ठो’कुवा गरेका छन्। आईतबार (आज) काठमाडौंमा ओली खेमाको विद्यार्थी संगठन अने’रास्ववियुले गरेको बृ’हत कार्यकर्ता भे’लालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब आउने २०७८ सालको बैशाखमा चु’नाव भएरै छा’ड्ने बताए। ओलीले थपे, अहिले कतिपयले चु’नाव हुँदै हुँदैन भनेर आफ्ना तर्क दिइरहेका छन्। तर उनीहरूले भनेजस्तो हुँदैन। चु’नाव भएरै छाड्छ।

वैशाखको चु’नावलाई कसैले पनि छे’क्न सक्दैन, जस्तो सुकै स’मस्या, ठूलै श’क्ति आएपनि यो चु’नाव रो’किँदैन भन्दै दा’बी गरेका छन्। स’र्वोच्च अ’दालतमा परेका निवेदन माथि सबैको ज’वाफ दिएर आएको बताउँदै ओलीले वि’घटित सं’सद पु’नर्स्थापित नहुने र नयाँ चु’नाव भएरै छाड्ने बताए।

साथै ओलीले भने प्रचण्डले पार्टीवि’रुद्ध आगोको चु’लामा बसेर बैठक गरेको बताए। पार्टीबि’रुद्ध ३ सय १५ बैठक मध्ये २ सय ८० बैठक खुमलटारमा बसेको समेत दा’वी गरे । हाल पार्टीका कार्यकर्ता तथा नेताहरु वर्तमान सरकारलाई कसरी अ’सफल पार्न सकिन्छ भन्दै क’सरत गरिरहेको पनि बताए।
फाइल फोटो:

Related Articles

Back to top button