समाचार

खुकुरी प्रहा*र गर्ने अशिस प’क्राउ

धरान : धरानमा खुकुरी प्रहा’र गर्ने एक जनालाई प्रहरीले पक्रा’उ गरेको छ ।

खुकुरी प्र’हारमा सं’लग्न अन्य केही युवाहरू फरा’र रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार खुकुरी प्रहा’रबाट १९ वर्षीय रोजेश गहतराज घा’इते भएका हुन । घा’इतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उप’चार पछि डिस्चार्ज भएका छन् । उनको अव’स्था सामान्य रहेको छ ।

घा’इतेका दाइ आशिष गहतराजले प्रहरीमा उ’जुरी दिएपछि २२ वर्षीय अशिस थापा मगर प’क्राउ परेका हुन् । १६ गते भोटे पुलमा राती ७ बजे भएको घट’नामा संलग्न अशिस हिजो पक्रा’उ परेका हुन । पक्रा’उ परेका अशिसलाई ज्या’न मा’र्ने उद्योग मु’द्दा दर्ता भएको छ ।

अन्य फरा’र युवाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आज उनलाई जिल्ला अदालत सुनसरीमा आज म्याद थप लगिएको छ ।

Related Articles

Back to top button