मन्त्री साहको गाडीले यसरी हु’त्याएको थियो पैदल यात्रीलाई, घाइते छो’डेर भा’गेको भन्दै सर्वत्र विरोध भएपछि मन्त्रीले दिए यस्तो प्रतिकृया (दुर्घटनाको भिडियो हेर्नुस्)
काठमाडौ । सहरी विकास मन्त्री प्रभु साहको गाडीले एक पैदल यात्रुलाई ठ क्कर दिएर भागेको समाचार सार्वजनिक भएपछि मन्त्री शाहले घटनावारे प्रतिकृया दिएका छन् । उनले समाचारमा आएजस्तो आफ्नो गाडीले उनलाई ठ क्कर नदिएको दावी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले गाडीले नछोएको दावी गरेका छन् ।
मिडियाहरुमा आफ्ना विरुद्ध गलत समाचार प्रकाशन भएको उनको आरोप छ । तर सो घटनाको भिडियो समेत सार्वजनिक भएको छ । रातोपाटीले घटनाको भिडियो सार्वजनिक गरेको छ । सीसीटीभीमा देखिए अनुसार मन्त्री साहले भनेजस्तो उनी आफै ल डेका देखिदैन । सर्लाहीको हरिवनमा मन्त्रीको गाडीले पैदल यात्रुलाई ठ क्कर दिएको हो । ठ क्कर दिएपछि सामान्य मानविय समवेदना समेत नराखेर मन्त्री भागेको भन्दै स्थानियले वि रोध गरे पछि मन्त्री साहले पैदल यात्रु आफै झु क्किएर ल डेको भन्दै प्रतिकृया दिएका छन् । उनले ति ब्यक्तिलाई केही नभएको निश्चित भएपछि मात्र आफुहरु त्यहाँवाट हिडेको दावी गरेका छन् ।
तर गाडीको ठ क्करवाट घाइते भएका पैदल यात्रुको अहिले स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठ क्कर दिएको थियो । घाइते बच्चुलाई छोडेर मन्त्रीको गाडी भा गेको थियो । दुर्घटनास्थलमा रहेका हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाले सो दृष्य देखेका थिए ।
दुर्घटनाको सीसीटीभी भिडियोमा हेर्दा पैदलयात्रीलाई मन्त्रीको गाडीले सामान्य ठ क्कर मात्र दिएको देखिँदैन । रातो पाटीले सार्वजनिक गरेको भिडियोमा ठक्करपछि ती पैदलयात्री केही टाढासम्म हु त्तिएको देखिएको प्रष्ट देखिएको छ ।
त्यस्तै, मन्त्री साहले दावी गरेजस्तो ति ब्यक्ति ल डेपछि कोही ब्यक्ति गाडीवाट बाहिर निस्किएको पनि भिडियोमा देखिदैन । भिड जम्मा हुन थालेपछि मन्त्रीको गाडी त्यहाँबाट तीव्र गतिमा भा गेको देखिन्छ ।