समाचार

सपना रोका मगरलाई स्वास्थ्य लाभकाे कामना गर्नुहाेस।

१९ पुस, काठमाडौं । बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणा’दायी महिलाको सूचीमा पर्न सफल १९ वर्षीया सपना रोका मगर यतिबेला सा’मान्य बि’रामी भएर घरमा आराम गरिरहेकी छिन् ।

गत मंसिर ८ गते बीबीसीले सार्वजनिक गरेको एक सय प्र’भावशाली र प्रेरणा’दायी महिलाको सूचीमा १९ वर्षीया सपनालाई पनि छनोट गरिएको थियो। सपना सडकका बे’वारिसेलाई खाना खुवाउने र बेवारिसेको अ’न्त्येष्टि गर्ने कार्यमा सक्रिय छिन्।

onlinestartv

Related Articles

Back to top button