समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीवि’रुद्ध बोल्नेलाई का’र्वाही गर्ने उक्त तयारी…

काठमाडौं । अखिल नेपाल महिला सं’घ(अ’नेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अ’शोभनिय र अ’राजक ना’राबाजी गर्नेहरु वि’रुद्ध का’रबाहीको मा’ग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बु’झाएको छ ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अ’नेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञा’पनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जु’लुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गा’ली ग’लौज गर्नेहरु वि’रुद्ध का’नुनी का’रबाही गर्न मा’ग गरेको हो ।

लोकतन्त्रमा अ’सन्तुष्ट पक्षहरुले सभा जु’लुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको वि’रुद्धमा अ’मानविय, अ’र्मयादित, अ’शोभनिय तथा अ’राजक अभिव्यक्ति आएको भन्दै अ’नेमसंघले आपत्ति जनाएको छ ।ज्ञा’पन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अ’शोभनिय र अ’र्मयादित विषय उठाइएको प्रति सरकारको ध्या’नाकर्षण भएको बताएका छन् ।

“उनले सम्बन्धित निकायलाई छा’नविन गरी कार’बाही गर्ने निर्देशन दिएको पनि बताए ।ना’राबाजी गर्ने वि’रुद्ध का’नुनी का’रबाही गरिनुपर्ने अन्यथा आफुहरु नै का’नुनी प्रक्रियामा जाने अ’नेमसंघकी नेतृ सर्मिला कार्कीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सि’फारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभा वि’घटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको अ’संवैधानिक कदम भन्दै आ’न्दोलित भएका छन् । आ’न्दोलनमा प्रधानमन्त्री र राष्ट्रपति वि’रुद्ध ना’राबाजी हुने गरेको छ । साभार

Related Articles

Back to top button