समाचार
भारतीय क्रिकेट पुर्वकप्तान सौरभ गांगुलीलाई हृदयघात
काठमाडौं १८ पौष । भारतीय क्रिकेट टोलीका पुर्वकप्तान सौरभ गांगुली अस्पलात भर्ना भएका छन् ।
अकस्मात छातीमा दुखाई भएपछि उनलाई कोलकातास्थित वुडल्याण्डस अस्पताल भर्ना गरिएको बुझिएको छ ।
स्क्रोल डट आइइन र इन्डिया टुडेले भने गांगुलीलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताएका छन् ।