समाचार
क्या’न्सर लागेको आमालाई हरेक रात बुबाले कु’टेपछि १६ बर्से छोरि रु’दै रु’दै यसो भनिन (हेर्नुस् भिडियो)
समाचारको तल राखिएको छ, भिडियो काठमाडौं / नेपालका लागी बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले सस्तो डोमिनार २५० लाई यहि पुष २५ गतेबाट नेपालमा विक्री सुरु गर्ने भएको छ ।
डोमिनार ४०० को सस्तो भर्जन हो डोमिनार २५० । यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ ।
डोमिनार ४०० कै धेरै फिचर रहेको डोमिनार २५० मा एलइडी लाइट, स्लिपर क्लच, डबल च्यानल एबीएस र फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर रहेको छ । ६ स्पीड म्यानुयल गियरबक्स रहेको यो बाइकमा अपसाइड डाउन फर्क सस्पेन्सन पनि रहेको छ ।
कम्पनिले सार्बजनिक नगरे पनि डोमिनार २५० को मुल्य ४ लाख ८० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।