समाचार

एउटा सानो गल्तीले घरको आँगनमा १६ महिने बालकको मृत्यु

घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरमा एकजना बालकको मृ’त्यु भएको छ । बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृ’त्यु भएको प्रहरीले जनाएको छ।

घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो ।

उनको उपचारकै क्रममा मंगलबार राति मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । फोटो गुगलबाट न्युज को लागि गुगलबाट साभार गरिएको हो। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

Related Articles

Back to top button