समाचार

कोरोनाको नयाँ स्ट्रे’न फै’लिएपछि राजधानीमा क’र्फ्यु घो’षणा

नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ स्ट्रे’न फै’लिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क’र्फ्यु घो’षणा गरिएको छ। अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भी’डभाड गर्दा म’हामारी झनै फै’लने भन्दै दिल्ली आ’पतकालिन प्राधिकरण (डी’डीएमए) ले आज राती (डिसेम्बर ३१) र भोलि (जनवरी १) को रातभर क’र्फ्यु गराउने घो’षणा गरेको हो। डी’डीएमएले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म दिल्लीमा क’र्फ्यु ला’ग्ने जानकारी दिएको छ। नयाँ वर्षको पहिलो रातको ११ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म पनि दिल्लीमा क’र्फ्यु लगाइने भएको छ।

सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरूलाई ज’मघट गर्न प्र’तिबन्ध लगाइएको छ। नयाँ वर्षको उमंग मनाउन भी’डभाड गर्न पनि पाइनेछैन। उ’त्परिवर्तन (म्यु’टेसन) भएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रे’नबाट भारतमा दुई दर्जनभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्। नयाँ स्ट्रे’न यसअघिको भन्दा ८० गुणा धेरै सं’क्रामक रहेको महामारी विज्ञहरूले बताएका छन्।

Related Articles

Back to top button