समाचार

कुवेतमा महिलालाई मृ,x त्यु द, x ण्डको स,जाय

गत बर्ष को डिसेम्बर २०१९ मा एक फिलिपिनी महिला लाई अलसवा अस्पतालमा शं, का, स्पद रुपमा भर्ना गरिएको थियो । उनको शरिरभरी गं, भि, र चो, ट, प, टक भएको कारण उनको अस्वभाविक मृ, त्युका लागि छा, न वि, न शुरु भयो ।पो, स्ट मा, टम रिपोर्ट अनुसार फिलिपिनी कामदारलाई कु, x ट पी, x ट ग,र्नुभन्दा पहिले धेरैचोटी यौ, x न षो, xष, ण गरेको कुरा सार्वजनिक गरेको र त्यस्तै उक्त मृ, त्यु हुनुभन्दा केही पहिले पनि उक्त घरायसी कामदारले आफ्नो स्पोन्सर र रोजगारदाता लाई धेरै चोटि घर पठाउन आग्रह गरेकी थिइन । तर उनको कुरा कसैले सुनेको थिएन । रिपोर्टले यो पनि प्रस्ट पारेको छ कि रोजगारदाताका दाजुभाई आन्तरीक मन्त्रालयमा काम गर्ने भएकोले पी, डी, त को अपील प्रारम्भीक अदालतले अ,स्विकार गरेको थियो ।

यो स, जा, य संगै कुवेतका लागि फिलिपिन्सका राजदूत महामहिम नूरदीन पेन्डोसिना लोमन्डोटले भने कि “हामी परिवार र फिलिपिन्सका मानिसहरूसँगै भिभान्डेको मृ, त्युको लागि न्याय पाउने आशा राखेका थियौ, जुन कुवेत सरकारले पूरा गरेको छ । हामी हाम्रो कानुनी सल्लाहकार शेखा फौजियाह साबह, विदेश मामिला सचिवलाई धन्यवाद दिन्छौं। टेडी लोक्सिन र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो महामहिम रोआ दुतेर्तेले उनीहरूलाई यो मु, द्दा जि, त्न सहयोग पुर्‍याएका थिए ।

Related Articles

Back to top button