दु’खद ख’बर : च’र्चित लोक’दोहोरी गा’यिका सुनिता मृ’त भेटिन |
चर्चित लोकदोहोरी गायिका सुनिता पोखरा’मा मृ’त भेटिएकि छिन। चर्चित लोकदोहोरी गायिका सुनिता नेपालीले गरिन दे’ह’त्याग , पोखरामा दे’ह’त्याग गरेकी छिन् । लामो समयदेखि पो’खरा क्ष’त्रलाई क’र्मथलो बनाएर ॅदोहोरी साँ’झ’ मा लो’कगायिकाका रुपमा का’र्यरत गायिकाले सुनिता नेपालीले य’स्तो गरेकी हुन् । ने’पालीले केही समय पहिले देखि पो’’रास्थित फे’वा दो’होरी साँ’’झमा गा’यिकाका रुपमा गीत गा’उँदै आ’एकी थिइन् ।
उनले ग’तराति ९ : ५० बजे दे’ह’त्याग गरेको अ’व’स्थामा भे’टिएको जि’ल्ला प्र’हरी का’र्यालय का’स्कीका प्र’व’क्ता ए’वं डी’एसपी सुवास हमालले जा’नकारी ग’राउनु भएकाे हाे । पो’खरा गै’ह्रापाटनस्थित ज’यराम को’इरालाको घ’रमा भा’डामा ब’स्दै आएकी उनी वि’गत ५ वर्षदेखि का’स्कीको बि’रेठाँटीका ध्रु’व लामिछानेसँग रि’ले’शनसिपमा बस्दै आएको प्र’हरीले जनाएको छ । उ’नीहरुले श्रीमान श्री’मती भएको बताउँदै आएका थिए ।
कोठामा भित्रबाट चुकुल लगाइएको अवस्थामा प्रह’रीले ढो’का फो’(रेर हेर्दा सुनिता झु’ण्डिएको अ’वस्थामा मृ(त भेटिएको प्रहरीले जनाएको छ । मृ’तक सु’निताकी दिदी गायिका ल’क्ष्मी नेपालीले ह(‘त्या गरेको आ’रो’प लगाउदै ला’मिछानेविरुद्ध जि’ल्ला प्रहरी कार्यालय का’स्कीमा देहत्याग दु’रुत्साहन मु’द्दा द’र्ता गराए’की छिन् ।
आफुलाई आ’रोप लागेपछि मृ’तकका श्रीमा’नले आफु नि’र्दोष रहेको बताएका छन् । त्याे दिन म सबेरै काममा गएको थिए । रा’ति अबेर फर्किए । कोठाको ढो’का भित्रबाट लगाइएको थियो । मैले प’टक पटक सु’नितालाई पु’कारे र आ’वाज नआएपछि आ’त्तिए, नजिकैका दा’ईदिदीहरुलाई सहयोग मागे । उहाँहरुले प्र’हरीलाई डा’क्नुभयो ।
प्र’हरी आएर ढो’का खोल्दा सु’निता झु’ण्डिएको अवस्था थियो । म विक्षप्त बने ।’ घरमा भाडामा बस्ने अन्य मानिसहरुले ध्रु’व र मृ-तक सु’निता बिच गएराति कुनै झ-गडा नभएको बताएका छन् । प्रह’रीले घ’ट्नाका वारेमा छा’नबिन भइरहेको जनाएको छ ।