समाचार
रमेशका साथी जीवन विस्ट आँखाको शल्यक्रिया गर्दै तीलगंगामा ; अब नन्दाले पनि गर्ने
धरानका प्रखर पत्रकार तथा रमेश प्रसाइर्ंका निकटका मित्र जीवन विस्टको विगत केही समय अघि देखि आँखा मा समस्या भएदेखी उनी अहिले आँखा को शल्यक्रिया गर्न तिलगंगा अस्पतालमा पुगेका छ्न । प्रख्यात डाक्टर सन्दुक रुइतसंग अहिले जीवन विस्टको शल्यक्रिया भइरहेको छ ।