समाचार

सुर्य चिन्ह र पार्टीको नाम हाम्रो हो भ्रममा नबसे हुन्छ : नेपाल

काठमाडौ । नेकपा नेपाल-दाहाल समुहका अध्यक्ष माधवकुमार नेपालले सुर्य चिन्ह आफूहरुसंग रहेको दाबी गर्नुभएको छ । डिएन टेष्ट गर्न आफुहरु तयार रहेको भन्दै नेता नेपालले बालुवाटार गुटले नाम र चिन्हका बारेमा कुनै भ्रम नरहेको बताउनु भयो ।

आफनो भनाई राख्ने क्रममा संबिधानको किताब देखाउदै नेता नेपालले भन्नुभयो प्रधानमन्त्रीलाई अहिले ब्यबस्था अनुसार प्रतिनिधिशभा बिघटन गर्ने अधिकार छैन ।

Related Articles

Back to top button