समाचार

अन्ततः पूरा भयो श्री कृष्णका डुब्लिकेट प्रकाशको हिरो बन्ने सपना; (भि”डियो हेर्नुस्)

झट्ट हेर्दा स्व”र्गीय नायक श्री कृष्ण श्रेष्ठ जस्तै देखिने प्रकाश चन्द अहिले सामाजिक संजालमा निकै नै भाइ”रल छ्न। देखिनु मात्र कहाँ हो र उनले त अभिनय,कला पनि श्री कृष्ण श्रेष्ठ को जस्ताको त्यस्तै गर्ने गर्छन। श्री कृष्णले खेलेको फ्लिमका मन छुने भनाइहरु उनले जस्ताको तस्तै भन्न्ने गरेका छ्न ।

कंचनपुर जिल्ला बेलौरि नगरपालिका वडा नं ५ रामनगर मा एक सामान्य परिवार मा जन्मेका प्रकाश चन्द को कला देखे पछि गायक सम्राट चौलागाईंले एक अवसर दिनु पर्छ भनि आफ्नो गीतमा खेल्ने अवसर दिएका हुन।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अवसर पाए लगत्तै प्रकाशलाई माइक्रोलिङ्क मुभी मिडियाका प्रस्तोता भोजराज थापाले काठमाडौँ सम्म लैजाने व्यवस्था मिलाएका थिए ।त्यस पछि उनि म्युजिक भिडियोमा खेल्न खेलेका हुन । ‘तिम्रो काख मेरो लागि रुइको सिरानी ‘नामक गीतमा मोडेल गीता ढुंगानासंग अभिनय गरेका छन।

यो प्रकाशको पहिलो भिडियो भएको कारण एकदम राम्रो भएको छ भनी उनले भनेका छन। आइतबार १२ गते आइतबार दिउसो ४ बजे सम्राट चौलागाईंको अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको उक्त गीत अहिले निकै नै दर्शक श्रोतहरुले रुचाएका छ्न । अब प्रस्तुत छ प्रकाश चन्दले खेलेको पहिलो म्युजिक भिडियो ।

Related Articles

Back to top button