समाचार

रोडमा मकै पोलेर बेच्दै गरेकी बुडी आमालाइ माया गर्नु हुनेले सक्दो सेयर गर्दिनुहोस [भिडिओ]

काठमाडौ- पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

मकैको सेवनले हाम्रो शरीर स्वास्थ रहन्छ । पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।

बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ ।

पोलेको मकै खानाले दाँत बलियो हुन्छ । मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ ।

त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ । भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ

Related Articles

Back to top button