गुल्मीकी २२ वर्षीय शर्मिलाको कलिलै उमेरमा दुवै मृगौला खराब आर्थिक अवस्था कमजोर सहयोग को लागि अपिल
गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वाड न ६ घर भै हाल बुटवल तिलोतमा नगरपालिका गरकटा मा बसोबास गर्दै आउनु भएका 22 बर्ष कि सर्मिला गन्धर्व ज्यु को दुबै मिर्गौला खराब भै हाल बुटवल को गौतम बुद्ध मुटुअस्पताल मा डाइलेसिस चलिरहेको हुदा उहाँ को मिर्गौला फेर्नु पर्ने भएको छ ।
उहाँको आर्थिक अवस्था कम्जोर छ उहाँ का श्रीमान ज्याला मज्दुरी गर्नु हुन्छ 4 बर्ष को 1 छोरा छन घर को अवस्था कम्जोर हुदा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइहरु लगायत राजनीतिक दल समाज सेवि दाजु भाइ हरु सम्पुर्णले आफू सक्दो सहयोगको लागि हार्दिक अपिल गर्दछौ ।
सहयोग को लागि सम्पर्क नम्बर
शुरेश गन्धर्व ज्यु 9817431877
गुल्मी गुल्मी रेशुङ्गा 9860014721
मा सम्पर्क गर्नु होला
साथै सहयोग गर्न को लागि उहाँ को श्रीमान शुरेश ज्यु को NIC ASIA बैंक एकाउन्ट नम्बर –A587689345524001 गर्नु होला
सेवा नै धर्म हो ।