समाचार

समाचार आफू चढेको बसबाट ओर्लने क्रममा पछाडिको चक्काले कि’च्यो, महिलाको घटनास्थलमै मृत्यु

समाचार
आफू चढेको बसबाट ओर्लने क्रममा पछाडिको चक्काले कि’च्यो, महिलाको घटनास्थलमै मृत्यु
December 24, 2020 – by admin – Leave a Comment

एक महिलाले अनाहकमा ज्यान गुमाएकी छिन् । यो घटना धनकुटा को हो । उनी बिहिबारे हटिया भर्न हिडेकी थिइन् । त्यहाँ वडा नंं ९ रुद्रबारी घर भएकी वर्ष ५४ की गुणा राईको ज्यान गएको हो ।

उनको धनकुटाको ट्राफिक पोष्टमा आफैले चढेको बसले कि चे र बिहिबार बिहान घटनास्थल मै मृत्यु भएको छ । हटिया भर्न बस चढेकी गुणा राई धनपा–७ जिरोपोईन्ट स्थित ट्राफिक पोष्टमा बसबाट झर्ने क्रममा दुर्घटनामा परेकी हुन् ।

राई को १ ख ४०७४ नम्वरको बसबाट झर्ने क्रममा ध क्का दिएको अवस्थामा सडकमा लडेपछि पछिल्लो चक्काले कि चे र मृत्यु भएको घटनाका प्रतक्ष्यदर्शी ट्राफिक प्रहरी दिपक खड्काले बताए ।

राईको पहिलो पतिको पनि करिब १ दशक अघि बसले नै किचेर मृत्यु भएको जानकारी आएको छ । त्यसपछि गुणाले दोश्रो विवाह गरेकी थिइन् । उनकी नन्द सर्मिताले दुर्घटना जिल्ला ट्राफिक प्रहरीको पोष्ट अगाडी नै घट्नु दुखद भएको बताइन् ।

आफ्नो पात्रुबारे वास्ता नै नगरी चालकले बस चलाउँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले दावी गरे । तस्वीर: ब्ला ष्ट खबर अनलाईन

Related Articles

Back to top button