समाचार

पैसाको लागि पेसेवर युवतीहरु सक्रिय, गायव कर्ल गर्लहरुको चहल पहल सुरु

इटहरीमा कर्ल गर्लको चहल पहल बढेको समाचार छ । लामो समय देखि इटहरीबाट गायव कर्ल गर्लहरुको चहल पहल सुरु भएको समाचार त्यहाँबाट प्रकाशित अनलाईन सञ्चारपाटीले लेखेको हो ।

उक्त अनलाइनका अनुसार, राती युवतीहरुको सडकमै रेट तोकिने गरेको छ । इटहरीको पश्चिम लाइनमा पे से व र युवती बस्ने गरेका छन । पछिल्लो केहि महिना यता युवतीहरुले सडकमै अ बै ध धन्दा चलाई रहेका छन् ।

इटहरीमा पछिल्लो समय ते स्रो लि ङ्गी हरुको पनि बिगबिगी हुन थालेको सर्वसाधारण हरुले बताएका छन् । पैसाको लागी उनिहरुले पनि खुल्ला आकाश मुनि धन्दा चलाईरहेको इटहरी पश्चिम लाइनका सबिन मगर बताउँछ्न् ।

प्रहरी सक्रियता नहुदा सडकमै अ बै ध धन्दा सुरु भएको भन्दै नि य न्त्र ण गर्न प्रहरीलाइ स्थानियहरुले आग्रह गरेको छ । पैसाको लागि पे से व र युवतीहरु सक्रिय हुन थालेको प्रहरी आफै बताउँन थालेको उक्त अनलाइनले समाचार लेखेको छ । सांकेतिक तस्वीर

Related Articles

Back to top button