समाचार

हिरो हिरोइन लाई ट,क्कर दिने नेपाल महिला प्र,हरी को डान्स भिडियो बन्यो भा,ईरल

भिडियोमा “मै राम्री हुन के गरौँ” भन्ने बोलको गीतमा एकदमै द,मदार प्रस्तुति भएको छ । नेपाल प्र,हरीमा कार्यरत एक महिला प्र,हरी र केही पुरुष प्र,हरीहरुका माझ एकदमै राम्रो नृत्य प्रस्तुत भएको हो । यस भिडियोमा विशेष गरि महिला प्र,हरी अलि बढी स,क्रिय देखिन्छिन ।जुन नाचलाई अहिलेसम्म धेरै दर्शक श्रोताहरुले निकै नै मन पराइरहेका छ्न ।

आजभन्दा लगभग एघार महिना अघि अप्लोड गरिएको यस भिडियोलाई अहिलेसम्म युटुबमा १२ लाख भन्दा बढी पटक हेरिसकिएको छ । त्यस्तै यस गीतमा १४ हजार भन्दा बढी लाइक तथा ११ सय जति डि,सलाइक रहेको छ । त्यस्तै कमेन्टको कुरा गर्दा यस भिडियोमा अहिलेसम्म लगभग २०० जति राम्रा-राम्रा कमेन्ट रहेका छ्न । जुन भिडियो अहिले युटुबमा भा”इरल बनिरहेको छ ।

Related Articles

Back to top button