समाचार

घडी बाबा मन्दिर, जहाँ श्रद्धालुले फल र फुल होइन घडी चढाउने गर्छन् ।भेटि स्वरुप ॐ लेखि सेयर गरौँ ।

विश्वका विभिन्न ठाउँमा धेरै अ’नौठा मन्दिरहरु छन् । यस्तै तपाईलाई पत्यार नलाग्ला, यस्तो मन्दिर पनि छ जहाँ श्रद्धालुले फल र फुल होइन घडी चढाउने गर्छन् । काशी विश्व नाथको नगर वारायणीमा रहेको उक्त ब्रह बाबाको मन्दिरमा श्रद्धालुले गएको ३० वर्षदेखी घडी चढाउदै आएका छन् । श्रद्धालुले मन्दिरमा आउदा घडी चढाउने हुनाले यस मन्दिरलाई घडी बाबा मन्दिर पनि भन्ने गरिन्छ ।

एक मानिसले ट्रक ड्राइभर बन्न मन लागेको भन्दै मन्दिरमा वर मागेपछि संयोगले उ ट्रक ड्राइभर भए पछि उनले घडी चढाए । यो कुरा सबैले थाहा पाएपछि बिस्तारै सबैले घडी चढाउन थाले । घडी चढाउदा ब्रह बाबाले मनोकामना पुरा गर्ने विश्वासले अहिले पनि यस मन्दिरमा घडि चढाउने गर्छन् ।

यो सबैलाई थाहा भएप छि बिस्तारै बिस्तारै घडी चढाउदा ब्रह बाबाले मनो कामना पुरा गर्ने विश्वास गर्दै घडी चढाउने परम्परा शुरु भएको हो । यो मन्दिरमा दैनिक टाढा टाढाबाट श्रद्धालु दर्शन गर्न आउने र घडी चढाउने गर्छन । धेरैले त मन्दिरको बाहिर रुखमा पनि घडी चढाउने गर्छन । घडी बाहिरै भएपनि आजसम्म एउटा पनि हराएको छैन ।

Related Articles

Back to top button