समाचार

झापामा फेरि घट्यो अर्को ड’र’लाग्दो घटना, छोराले देखे यस्तो अवस्थामा आमाको लास, भन्छन् ‘ह’ त्यारालाई कुनै हालतमा छोड्दैनौं’ (भिडियोसहित)

झापा । झापाको विर्तामोडमा अर्को एउटा दुःख घ’टना घटेको छ । विर्तामोडको वडा नं. २ को चैतनबारीमा एक जना महिला मृ’त फे’ला परेकी छन् । उनी ४२ वर्षीया दिनु रजावंशी हुन् । मृ’त’क दिनु आईतबार बिहान खेतमा मृ’त अवस्थामा फेला परेकी थिईन् । प्रहरीको भनाई अनुसार शनिबार बेलुका साँझ करिब साढे सात बजेको समयमा श्रीमान वीर बहादुरलाई खाना पुर्याउन भनी उनी घरबाट खाना बोकेर निस्किएकी थिईन् ।

साँझ खाना बोकेर निस्किएकी दिनु शनिबार रात भरी नै घर नर्फिएपछि उनको खोजी कार्य परिवारले गरि रहेको थियो । उनलाई खोज्ने क्रममा उनको श’व आइतबार बिहान खेतमा फेला परेको प्रहरीले बताएको छ । उनलाई कस्ले र किन मारेको हो भन्ने कुरा अनुसन्धानकै क्रममा रहको पनि प्रहरीले बताएको छ । घटनाका विषयमा विस्तृत रुपमा छोरा भन्छन् भिडियोसहित

 

Related Articles

Back to top button