समाचार
टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर एक जना गम्भीर घा’इते
दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पु’लबाट ल’डेर एक जना गम्भी’र घाइ’ते भएका छन् ।
शनिबार (आज) दिउँसो सवा दुई बजेतिर बबई गाउँ’पालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिक–टक बनाउने क्रममा ल’डेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौ’री निवासी २४ वर्षीय रमेश थापा गम्भी’र घाइ’ते भएका हुन् ।
इलाका प्र हरी कार्यालय तुलसी’पुरका अनुसार ग म्भीर घा इते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचा’रपछि थप उप’चारका लागि बाँकेको कोहलपुर मे’डिकलमा रेफर गरिएको छ । उनको अव’स्था अझैं पनि गम्भी’र रहेको बताइएको छ ।
( सुरेन्द्र श्रेष्ठले लेख्नु भएको न्युज२४ नेपाल बाट सा’भार)