समाचार

भाग्य परिवर्तन हुनका लागि छोरी नै जन्मिनु पर्दछ : ज्योतिष !

स्त्री हरुकाे स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर ।

मनिसकाे भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्याेतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएकाे छ ।

यो पढ्न छुटाउनु भयो कि
मान्छेकाे इच्छा अनुसार काम गर्ने बिरुवा लक्की बेम्बो, कुन दिशामा राख्ने ?
एउटै महिनामा दुई पटक मङ्गल चौथी व्रत नयाँ व्रत बस्ने हरुका लागि अति उपयुक्त समय
भाग्य र कर्मका साथै वास्तुशास्त्रमा पनि ध्यान दिदाँ सफलता हात पर्छ
घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्याेतिषीहरुले जानकारी गराएका छन ।

कसैका राम्राे हुन्छ भने राम्राे हुने हरुकाे लागि सन्तान गर्भमा आएदेखि नराम्राे तथा धन सम्पत्ति नाेक्सान गर्ने तरिकाले आउने गर्छन् ।

शुभ तथा अशुभ भन्ने कुरा समयले जानकारी गराउने हाे ।

राम्राे समयमा राम्राे तथा नराम्रो समयमा खराब दशामा जन्मिएका हुनाले अशुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्राे कल्पना मात्रै हाे । बुवा आमाकाे लागि सन्तान बाट सुख हुने याेग छकिछैन त्याे महत्त्वपूर्ण हुन्छ । यदि सन्तान सुख हुने याेगनै नभएकाे समयमा जतिसुकै सन्तान जन्माएर पाले पनि ती सन्तानले सुख दिनुभन्दा पनि उल्टो दुख तथा नाेक्सान पुर्याउने गर्दछन् ।सन्तान हरुमा छाेरिकाे महिमा त शास्त्रमा कति हाे कति वर्णन गरिएकाे छ ।

मारर्कण्य ऋिषीले स्त्रीकाे महिमा लेख्दा लेख्दै मारकण्य पुराण नै लेखेका थिए तेसैले छाेरा खाेज्ने समाजका लागि उक्त पुस्तक महत्त्वपूर्ण हुनेछ ।

ज्याेतिषका ग्रन्थ हरुमा सबैभन्दा ठुला याेग हरुमा निर्माणमा पुरुषकाे तुलनामा महिलाकै ठूलाे याेग हुने गर्दछ । जस्ताे सुकै शक्तिशाली पुरुष भएता पनि महिलाले चहेमा केही समयमै कमजाेर बनाईदिने शक्ति महिलामा हुने गर्दछ । प्रकृतिले महिलालाई धेरै प्राकृतिक गुणहरु प्रदान गरेकाे छ । सहनशीलता, धैर्यता, लक्ष्यिणता, इमानदारीता लगाएका धेरै गुणहरु दिएकाे छ । नारीकाे महिमा धर्मशास्त्रले धेरैनै गरेकाे छ ।

लेखक दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।
दिमागकाे कुरा गर्ने हाे भने हरेक मानिसहरूकाे दुईवटा दिमाग हुने गर्दछ हेर्दा एउटै जस्ताे लागेपनि दाहिने र देब्रे गरि दुईहाेटा दिमागकाे कुरा मेडिकल साईन्सले गरेकाे छ।

आध्यात्मिक कुरालाई हेर्ने हाे भने तीन ओटा दिमागकाे कुरा चर्चा गरिएकाे छ ।

भगवान् शिवकाे तीन अाेटा दिमाग खुलेकाे थियाे तसैले शिवलाई त्रिनेत्त्रम् भनेर पनि पुकारिने गरिन्छ ।

तेस्रो शक्ति या दिमाग खुल्नकाे लागि आम मानिसकाे बसमा छैन ।

ठूला ठूला ऋषि महर्षी हरुले ठूलाे तपस्या तथा याेगकाे माध्यम बाट मात्रै खुल्ने गर्दछ ।

जसकाे तेस्राे नेत्र यानि दाहिने दिमाग चल्छ तेस्ता मानिस हरुका लागि कुनैपनि कुरा असम्भव भन्ने हुदैन ।

आम मानिसकाे दाहिने दिमागकाे प्रयाेग एकदमै कम हुने गर्दछ जसकाे दाहिने दिमाग चल्छ तेस्ता मानिसहरू धेरै ने शक्तिशाली हुने गर्दछन ।

पुरुषको तुलनामा महिलाको दाहिने दिमाग केही धेरै चल्ने कुरा जानकार हरु बताउदै आएका छन ।

दाहिने दिमागदे निर्णय गर्ने गर्छ भने बायाँ दिमागले साेच्नेकाम मात्रै गर्ने गर्दछ ।

राम्राे समयमा निर्णय लिनु नै महत्त्वपूर्ण हुन्छ ।

रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।

लेखक रिजाल संग प्रत्यक्ष सम्पर्क गर्नका लागि ९८५१०६११२४ मोबाइल नम्बरको प्रयोग गर्न सक्नुहुन्छ । तर फोन गर्नुअगाडी एकचोटी म्यासेज गरेर आफ्नो बारेमा कुरा राख्नुहोला । धेरै फोन आउने हुनाले सबैको फोन नउठ्न पनि सक्दछ ।

Related Articles

Back to top button