समाचार

पाथीभरा देवीको मन्दिरमा परिसरमा २० जाना धामीझाँक्रीले देखाए ताण्डप (भिडियो सहित्)

काठमाडौं- भनिन्छ, देवी चढ्नु, माता उत्रनु, देवता, भुत, प्रेत र पिशाच सबै अन्धविश्वास हो । तर कहिलेकाँही हामीले जुन कुरालाई अन्धविश्वास भनेर वास्ता गरेका हुदैनौ त्यहिँ कुराले कहिलेकाँही हामीलाई सोच्न बाध्य बनाएको हुन्छ ।

यसै सन्दर्भमा पाथीभरा देवीको मन्दिरमा परिसरमा एउटा अनौठो दृश्य देखियो । जहाँ भर्खरकी युवती देखि उमेर ढल्केका महिलाहरुसम्म काप्दै चिच्याउँदै र कोहि रुँदै थिए । के भएको भनि जिज्ञासा राख्दा उनीहरुको शरीरमा देवता चढेको बुझिएको छ ।

पाथीभरा धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

बाँकी भिडियोमा हेर्नुहोस्:

 

Related Articles

Back to top button