समाचार

इटहरीका चारै सन्तान अपाङ्गता भएको परिवारका जेठो छोराको मृत्यु

इटहरी / इटहरी -२ का चारै सन्तान अपाङ्गता भएको परिवारका जेठो छोराको गएराती मृत्यु भएको छ । २९ वर्षीय सरोज तामाङको गएराती मृत्यु भएको हो । तामाङ परिवारमा २ छोरा र २ छोरी चार जना नै दृष्टिविहिन भएर थला परेका थिए ।

जन्मँदा स्वस्थ जन्मिएका उनीहरुमा उमेर बढ्दै जाँदा ९ वर्षको उमेरदेखि अन्धोपनको समस्या देखिएको थियो । उमेर बढेसँगै शरीर कुँजो हुने र हिडडुल गर्नसमेत नसक्ने समस्या देखिएको थियो । कान्छो छोरा केहि बोल्ने गरेपनि अरु भने बोल्न र हिड्न नसक्ने अवस्थामा छन् । बौद्ध परम्पराअनुसार उनको केही उनको अन्त्येष्टि गरिने छ ।

Related Articles

Back to top button